जिल्ला शिक्षा अधिकारी

(जिल्ला शिक्षा अधिकारी)
वर्तमान युग विज्ञान र प्रविधिको युग हो । आज विज्ञान र प्रविधिमा आएको परिवर्तनले संसारको स्वरुपमा नै परिवर्तन गरिदिएको छ । शिक्षा पनि यसबाट अछुतो रहन सक्दैन् । त्यसैले शिक्षा क्षेत्रमा प
थप हेर्नुहोसवर्तमान युग विज्ञान र प्रविधिको युग हो । आज विज्ञान र प्रविधिमा आएको परिवर्तनले संसारको स्वरुपमा नै परिवर्तन गरिदिएको छ । शिक्षा पनि यसबाट अछुतो रहन सक्दैन् । त्यसैले शिक्षा क्षेत्रमा प
थप हेर्नुहोसमूलुकको शैक्षिक विकासको लागि जिल्ला तहबाट कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षा मन्त्रालय अन्तर्गत जिल्लास्तरिय कार्यालयको रुपमा यस जिल्ला शिक्षा कार्यालयको स्थापना भएको हो । यो 'ग' वर्गको जिल्ला शिक्षा कार्यालय हो र यसमा हाल चारवटा शाखाहरु; १. योजना, कार्यक्रम तथ्याङ्क तथा अतिरिक्त क्रियाकलाप २. विद्यालय प्रशासन, आन्तरिक प्रशासन तथा परीक्षा शाखा ३. अनौपचारिक शिक्षा र ४. निरीक्षण तथा तालीम शाखा रहेका छन् । यी शाखाहरु मध्ये योजना, कार्यक्रम तथ्याङ्क तथा अतिरिक्त क्रियाकलाप शाखामा सहायक जिल्ला शिक्षा अधिकारी (रा.प.दि. श्रेणी, शिक्षा प्रशासन समूह), विद्यालय प्रशासन, आन्तरिक प्रशासन तथा परीक्षा शाखा शाखामा २ जना शाखा अधिकृत (रा.प.तृ.श्रेणी, शिक्षा प्रशासन समूह निरीक्षण उपसमूह), अनौपचारिक शिक्षा शाखामा १ जना शाखा अधिकृत (रा.प.तृ.श्रेणी, शिक्षा प्रशासन समूह निरीक्षण उपसमूह) र तालिम तथा निरीक्षण शाखामा ३ जना विद्यालय निरीक्षकहरु (रा.प.तृ.श्रेणी, शिक्षा प्रशासन समूह निरीक्षण उपसमूह) रहने व्यवस्था छ । त्यसै गरी कार्यालयको अन्य जनशक्तिका रु
थप हेर्नुहोस